नेपाल सरकार
वाणिज्य मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर
सवारी साधन (जीप) खरिद सम्बन्धी बोलपत्र आह्वानको सूचना
बोलपत्र नं. TEPC/NCB-V1-74/75
(प्रथम पटक सूचना प्रकाशित मितिः २०७४।०९।१४)
यस केन्द्रको लागि तपसिल बमोजिमको चारपांग्रे सवारी साधन (जिप) खरिद गर्नु परेकोले इच्छुक फर्म वा कम्पनीहरुबाट देहायका शर्तहरुको अधिनमा रही बोलपत्र आह्वान गरिएको छ ।