नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर
मिति २०७९ फाल्गुन ८ देखि १२ सम्म ( २०२३ फेव्रुअरी २०-२४) Dubai World Trade Centre LLC ले दुवईमा आयोजना गर्ने Gulf Food -2023 मेलामा तपसिलमा उल्लेखित लिङ्कमा उल्लेख भएको शर्त बमोजिम हुने गरि सहभागिताको लागि यो सूचना जारी गरीएको छ ।
projects/tepc/assets/upload/fck_upload/Gulffood-2023.pdf